काठमाडौं । नेपाली कांग्रेसले भोलि (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेस गर्ने भएको छ ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
त्यस्तै आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित निवर्तनमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविद्ध लगाइएको महाअभियोगको विषयमा समेत छलफल भएको महामन्त्री थापाको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया