काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारी नियुक्त भएका छन् ।
सहसचिव भण्डारीलाई मंगलबारबाट प्रवक्ताको जिम्मेवारीमा नियुक्त गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी आयोगसँग सम्बन्धित आवश्यक सूचना तथा जानकारीका लागि ९७७-१-५२६२२३० र ९७७-९८५१२३३२८१ मा सम्पर्क गर्न समेत सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया