एकीकृत समाजवादीले बोलायो स्थायी कमिटीको बैठक

लोकपथ
299
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

आगामी फागुन ७ गतेका लागि बैठक बोलाइएको हो ।

बैठकमा समसामयीक राष्ट्रिय राजनीति, निर्वाचनको तयारी साथै पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) यथास्थितीमा पास गर्न नहुने भन्दै आएको छ । बैठकमा त्यस विषयमा समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?