१. आगामी स्थानीय तहको निर्वाचन बिथोल्न महाअभियोगको प्रस्ताव आएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, आवेश र उत्तेजनामा निर्णय नगर्ने भनाइ
२. नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक, भोली बस्ने बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने
३. प्रधानन्यायाधीशविरुद्धको महाअभियोग चुनाब सार्ने षड्यन्त्र भएको एमाले संसदीय दलको बैठकको निशकर्ष, बैठकमा एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल
४. सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक एमालेद्वारा अश्वीकार, बैठकमा पछिल्लो समय विकशित राजनितीक घटनाक्रमका विषयमा चर्चा
५. एमालेले न्यायाधीशहरुविरुद्ध महाअभियोग ल्याउन नमिल्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने प्रतिक्रिया
६. एमाले महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नभएको नेकपा एमालेका सचिब शेरबहादुर तामाङको भनाइ , प्रधानन्यायाधीश जबराविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने टिपपणी
७. गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरिएको नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको भनाइ, न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको उल्लेख
८. एमसीसीविरुद्ध २२ दलीय गठबन्धनद्वारा काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन, नो एमसीसी देखी एमसीसी चाहिँदैन९देश बेच्न पाइदैनसम्मका नारा ।
९. काठमाडौंको तिनपिप्लेमा स्थानीयको आन्दोलनपछि फोहोर मैला ढुवानीमा अवरोध, तत्काल समस्याको समाधान गर्न संघीय सरकारलाई मेयर शाक्यको आग्रह ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६ सय ९६ परीक्षणमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३ सय १९ जना कोरोना संक्रमणमुक्त, ८ जनाको मृत्यु ।
११. सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ६८ करोडमा खुम्चियो ।
१२. थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भारतको निर्णय, राष्ट्रिय सुरक्षाको लागि जोखिमपूर्ण रहेको भन्दै टेनसेन्ट, अलिबाबा लगाएतका एपमाथि प्रतिबन्ध ।
१३. उत्तर कोरियाका शासक किम जोङ उनको जन्मदिनमा फूल नफुलाएको भन्दै दुई जना मालीलाई कारबाही, ६ महिनाका लागि मालीहरुलाई श्रम शिविरमा पठाइयो ।
१४. लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता अन्तर्गतको खेलमा कीर्तिपुर नगरपालिकाको विजयी सुरुआत, बीएमके ९५–६९ सेटमा पराजित ।
१५. र, ओमानमा जारी चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको खेलमा ओमानको शानदार जित, युएई ७ विकेटले पराजित।
आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् ! (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया