प्रधान सेनापति शर्मा र यूइईका राजदूतबीच भेटवार्ता

लोकपथ
98
Shares
;}lgs d’Vofno hªuL c88fsf] gjlgld{t ejg . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युएईका राजदूत सइद हम्दान अल नाबीबीचच सोमबार भेटवार्ता भएको छ ।

जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?