कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो रहेको छ।

यस्तै दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?