हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार दिनभर देशका केही स्थानमा आंशिक बदली हुन सक्ने भएपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया