दल दर्ताका लागि हृदयश त्रिपाठीले दिए निर्वाचन आयोगमा निवेदन

लोकपथ
259
Shares

काठमाडौं । हृदयश त्रिपाठीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

३० सदस्यीय कार्यसमितिसहित त्रिपाठीले आयोगमा निवेदन दिएका छन् । पार्टी दर्ताका पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता गराएको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?