आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
260
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) को लागि विभिन्न देशका मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?