कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

लोकपथ
7
Shares
????????, ?? ??? ?????? ???????? ?????? ????????? ???????? ????????? ???????? ??????? ????? ????????? ???????????? ??????? ?????? ?????? ????????????? ??? ???????? ?????? ?????? ????????? ????? ????? ?????? ??????? ? ?????? ? ???? ???????, ????

सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएकाे बैठकमा स्थानीय तहकाे निर्वाचन, एमसिसी र भ्रातृ संस्थाकाे अधिवेशनमाथि छलफल भइरहेकाे छ ।

बैठक दिउँसाे २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?