नेविसंघले विधान कार्यान्वयनका लागि पार्टीलाई दबाब दिने

लोकपथ
154
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीलाई दबाब दिने भएको छ ।

संगठनको विधान कार्यान्वयनको लागि भन्दै नेविसंघले विधान कार्यान्वयन साथै समयमा अधिवेशनको माग गर्दै दबाबमूलक प्रदर्शन गर्न लागेको हो ।

आज (बिहीबार) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा दबाबमूलक कार्यक्रम गर्न लागेको नेविसंघले जनाएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेविसंघ नेतृत्वविहीन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?