सत्यमोहन जोशी अस्पताल भर्ना

लोकपथ
70
Shares

शताब्दी पुरूष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

जोशीको स्वास्थ्यमा सुधार हुँँदै गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?