बुटवलमा मन्त्रीलाई कालो झन्डा

लोकपथ
0
Shares

एमाले निकट अनेरास्ववियुले बुटवलमा मन्त्रीलाई कालो झन्डा देखाएको छ । मंगलबार साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री तिलक राम शर्मालाई पाल्पा रोडमा कालो झन्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए ।

अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत समयमै चुनावको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?