जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष आयोगले पेस गर्‍यो प्रस्ताव

लोकपथ
377
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन गर्न मिति तोक्नका लागि सरकार समक्ष प्रस्ताव पेस गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगलाई भेटेर ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो ।

जसमा देशैभर एकैपटक तीनै तहको निर्वाचन गर्ने प्रस्ताव पेस गरिएको छ । उक्त पत्र बुझदै प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?