३ भाद्र २०७९, शुक्रवार

कुन कुन ५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत ?

२०७४,आश्विन,२६,बिहीवार ०४:४६

0
Shares

काठमाडौं, २६ असोज— सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । देशभरि कुल ७५३ स्थानीय तह छन् । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका—२०७४ को अनुसूचि २ मा ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिएको आजको राजधानी दैनिकमा खबर छ ।आगामी मंसिरमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको निर्देशिकाले पिछडिएको क्षेत्र किटान गरेको हो ।  

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१