थप ११ लाख ७० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपाल आइपुग्ने

लोकपथ
161
Shares

काठमाडौं । नेपालमा कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप आज बिहान ११ लाख ७० हजार मात्रा खोप आइपुग्ने भएको छ ।

विश्वकै ऋण सहयोगमा कोभ्याक्स सुविधामार्फत ४० लाख मात्रा मोडर्ना खोप ल्याउन भनिएका थियो । जसमा सोमबार साँझ पनि ११ लाख ७० मात्रा मोडर्ना आएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए ।

यस्तै माघ १० गते १६ लाख ६० हजार मात्रा आइसकेको प्रमुख डा. चौरासियाले बताए । मोडर्ना खोप १२ देखि १७ वर्षसम्मका लाई लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?