माधव नारायण व्रतालुले गरे पशुपतिनाथको दर्शन (फोटोफिचर)

लोकपथ
325
Shares

काठमाडौं । माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ ।

व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?