आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
286
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न देशको मुद्राको भाउ सर्वाजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरबको भाउ ११९ रुपैया ८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ८ पैसा र १३३ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३९ कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी कुवेती दिनार एकको खरिददर ३ सय ९२ रुपैया ९६ पैसा र बिक्रीदर ३९४ रुपैया ९४ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?