काठमाडौं । मरिससविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुआति ११ सार्वजनिक भएको छ ।नेपालले आज पहिलो मैत्रीपूर्ण खेलमाअफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्दैछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया