१० जेष्ठ २०७९, मंगलवार

राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते

२०७८,माघ,१४,शुक्रवार ०८:१५

90
Shares

पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा उखु बाेकेकाे ट्याक्टरमा यात्रुबाहक बस ठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ ।

बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । हरिवन-९, सुखेपाेखरीमा बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरमा बसले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय हरिवनले जनाएकाे छ । बाक्लाे हुस्सु र कुहिराेका कारण बस ट्याक्टरमा ठाेक्किएकाे आँकलन गरिएकाे छ।

घाइतेमध्ये एक पुरुष र एक महिलाकाे अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारकाे लागि विरगन्ज रिफर गरिएकाे प्रहरीले जनाएकाे हाे । बस चालक चालकलाई साेधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ । ट्याक्टर चालककाेक पहिचान हुन सकेकाे छैन ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार ०८:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । ३० वैशाखमा भएको मतदानको क्रममा विवाद भएपछि त्रियुगा नगरपालिका वडा

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन्

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । मंगलबार बिहान आएको अन्तिम नतिजा अनुसार मेयरमा जनता समाजवादी

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम आएका मध्ये

ताजा समाचार

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३
सलमान खान नेपाल नआउने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:३७
पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५