कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्यसम्पादन समिति गठन गरिने

लोकपथ
91
Shares

नेपाली कांग्रेसले शुक्रवार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नेलगायत बैठकको एजेण्डा रहेको जानकारी दिए ।
काँग्रेस सभापति शेरबहादुर देउवाले करिब ४० नेतालाई समेट्ने गरी केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?