१० जेष्ठ २०७९, मंगलवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्यसम्पादन समिति गठन गरिने

२०७८,माघ,१४,शुक्रवार ०७:३५

63
Shares

नेपाली कांग्रेसले शुक्रवार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नेलगायत बैठकको एजेण्डा रहेको जानकारी दिए ।
काँग्रेस सभापति शेरबहादुर देउवाले करिब ४० नेतालाई समेट्ने गरी केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेका छन् ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार ०७:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै उथलपुथल देखियो । कतै स्वतन्त्र उम्मेदवारको दबदबा देखियो भने कतै राजनीतिक दलमाथि

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१