रेड सर्ट ड्रेसमा अनन्या पाण्डेको किलर लुक्स

लोकपथ
221
Shares

काठमाडौं । अनन्या पाण्डे यतिबेला फिल्म दिपायनको प्रमोशनमा व्यस्त छिन् । जसमा उनीसँगै दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदी पनि छन् । स्टाइल क्वीन दीपिका पादुकोणसँग फिल्मको प्रमोशन गरिरहेकी अनन्याले पनि आफ्ना किलर लुकले फ्यानलाई हरेक पल्ट प्रभावित गरिरहेकी छिन् । यसपटकको प्रमोशनका लागि बाहिरिएकी अनन्याले निकै छोटो रातो पोशाक छनोट गरिन् ।

ananya panday

फिल्मको प्रमोशनका लागि अनन्याले रातो रंगको सर्ट ड्रेस रोजेकी थिइन् । जसमा रशेड डिजाइन बनाइएको थियो।

जसमा अनन्याले आफ्नो ड्रेसलाई कालो रंगको पिप्टो जुत्तासँग म्याच मिलाएकी थिइन् । पापाराजीहरुको अगाडि पोज दिँदै अनन्याले आफू फुल स्लिभ लगाएर आएको बताइन् । एक दिन अघि फिल्म प्रमोशनका लागि आइपुगेकी अनन्याले ब्राउन ब्रालेटको टप र फ्लोरल प्रिन्ट प्यान्ट लगाएकी थिइन् । तर चिसो हावाका कारण उनले सिद्धान्त चतुर्वेदीको ज्याकेट लगाउनुपर्ने भएको थियो।

ananya panday

अनन्या पाण्डेको यो पहिरन फेसन लेबल Magda Butrym (मगदा बुत्रिम) ब्रान्डको हो । साथै, यो पोशाकको मूल्य पनि धेरै विशेष छ । यो पोशाकको मूल्य एक लाख भारतीय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?