१२ जेष्ठ २०७९, बिहीवार

रेड सर्ट ड्रेसमा अनन्या पाण्डेको किलर लुक्स

२०७८,माघ,१३,बिहीवार १४:०१

153
Shares

काठमाडौं । अनन्या पाण्डे यतिबेला फिल्म दिपायनको प्रमोशनमा व्यस्त छिन् । जसमा उनीसँगै दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदी पनि छन् । स्टाइल क्वीन दीपिका पादुकोणसँग फिल्मको प्रमोशन गरिरहेकी अनन्याले पनि आफ्ना किलर लुकले फ्यानलाई हरेक पल्ट प्रभावित गरिरहेकी छिन् । यसपटकको प्रमोशनका लागि बाहिरिएकी अनन्याले निकै छोटो रातो पोशाक छनोट गरिन् ।

ananya panday

फिल्मको प्रमोशनका लागि अनन्याले रातो रंगको सर्ट ड्रेस रोजेकी थिइन् । जसमा रशेड डिजाइन बनाइएको थियो।

जसमा अनन्याले आफ्नो ड्रेसलाई कालो रंगको पिप्टो जुत्तासँग म्याच मिलाएकी थिइन् । पापाराजीहरुको अगाडि पोज दिँदै अनन्याले आफू फुल स्लिभ लगाएर आएको बताइन् । एक दिन अघि फिल्म प्रमोशनका लागि आइपुगेकी अनन्याले ब्राउन ब्रालेटको टप र फ्लोरल प्रिन्ट प्यान्ट लगाएकी थिइन् । तर चिसो हावाका कारण उनले सिद्धान्त चतुर्वेदीको ज्याकेट लगाउनुपर्ने भएको थियो।

ananya panday

अनन्या पाण्डेको यो पहिरन फेसन लेबल Magda Butrym (मगदा बुत्रिम) ब्रान्डको हो । साथै, यो पोशाकको मूल्य पनि धेरै विशेष छ । यो पोशाकको मूल्य एक लाख भारतीय रुपैयाँ छ ।

प्रकाशित मिति: २०७८,माघ,१३,बिहीवार १४:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन । फिल्मको कलाकारलाई लिएर दैनिक

आजदेखि सुरु हुने भनिएको माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ

काठमाडौं । कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा

ताजा समाचार

रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४५
अस्वस्थ भएपछि ओलीले बसेरै गरे सम्बोधन
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४०
फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९