दलित कोटामा पनि गठबन्धन विजयी

लोकपथ
182
Shares

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचनमा दलित कोटा पनि गठबन्धनले जितेको छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३ सय ६ मतभारको अन्तरले पराजित गरेका हुन् ।

सुनारले ३ हजार ३० मतभार पाए भने सुनामले २ हजार ७ सय २४ मतभार पाए । यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?