ललितपुरस्थित पाटन अस्पतालमा तनाव भएको छ ।
पेट दुखेर उपचारका लागि भर्ना भएका गोदावरी नगरपालिका वडा नम्बर १२ का कृशल मगरको मृत्यु भएपछि अस्पतालमा तनाव बढेको हो ।
पेट दुखेर अस्पतालमा भर्ना भएका मगरलाई निरन्तर अस्पताल र चिकीत्सको निगरानीमा राख्दा पनि चिकित्सकको लापर्बाहिकै कारण उनको निधन भएको परिवारको आरोप छ ।
मृतकका आफन्तले अस्पतालमा नाराबाजी सहित चिकित्सकलाई कार्बाहिको माग गरेका थिए ।
अस्पताल प्रशासनले आज मृतकका आफन्तसाग केहिबेर छलफल गरेको थियो ।
भोलि फेरि पिडित र अस्पतालबिच छलफल हुनेछ ।
अस्पताल परिसरमा देखिएका केहि दृश्य



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया