काठमाडौं । नेपाल प्रहरीमा विशिष्ट श्रेणीको तीन वटा दरबन्दी हुने भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन वटा दरबन्दी थप गर्नका लागि प्रधान कार्यालय, नक्सालले गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
एआईजीको तीन वटा दरबन्दी थप गर्नका लागि संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर मन्त्रालय पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया