काठमाडौं । पोखराको लेखनाथबाट नक्कली भरुवा बन्दुक र नक्कली पेस्तोल सहित दुई जना पक्राउ गरेको छ ।
लेखनाथ नगरपालिका–१६ लामाचौर बस्ने १९ वर्षीय सुधीर न्यौपाने र २० वर्षीय सन्देशजंग राणालाई जिल्ला प्रहरी कार्यालय कास्किाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको बताइएको छ ।
उनिहरु सवार ग.४प ६००० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा झोलामा लुकाइ राखेको अवस्थामा उक्त नक्कली हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया