आहा रारा गोल्डकप : थ्री स्टार र आर्मी भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
105
Shares

काठमाडौं । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ ।

मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?