कमल थापालाई राजेन्द्र लिङ्देनले फर्काए कडा जवाफ

लोकपथ
0
Shares

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरिकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले कडा जवाफ फर्काएक हुन् ।

‘हाम्रो मौनता,शालीनतालाई कमजोरी ठान्नेभित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ’, उनले ट्वीटरमा भनेका छन्, ‘कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढछ ।’
उनले अब राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?