अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल दुई वर्ष

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

सोमबार राष्ट्रियसभामा भएको गोला प्रथाबाट उनको कार्यकाल दुई वर्ष मात्र कायम भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?