राष्ट्रियसभामा गोलाप्रथा : राष्ट्रियसभा अध्यक्षको कार्यकाल ६ वर्ष

काठमाडौं । राष्ट्रियसभामा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल ६ वर्ष कायम हुने भएको छ । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि भएको गोला प्रथाबाट उनको कार्यकाल ६ वर्ष कायम भएको हो । 

तिमल्सिना  प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए । 

यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष कायम भएको छ भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?