काठमाडौं । गोला प्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङगो लगाउन गोला तान्ने क्रम जारी छ ।
गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ ।
उनको थोरै वर्ष सदस्य पद परेको भए त्यो समयसम्म मात्रै मन्त्री बन्न पाउँथे । यो सँगै उनलाई ५ वर्ष नै मन्त्री बन्न सक्ने बाटो खुला भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया