कुन कुन ५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत ?

काठमाडौं, २६ असोज— सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । देशभरि कुल ७५३ स्थानीय तह छन् । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका—२०७४ को अनुसूचि २ मा ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिएको आजको राजधानी दैनिकमा खबर छ ।आगामी मंसिरमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको निर्देशिकाले पिछडिएको क्षेत्र किटान गरेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?