सुनचाँदीको मूल्यमा स्थिरता, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
208
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ ।

साताको सुरुको दिन आइतबार नेपाली बजारमा प्रतिोला छापावाला सुनको मूल्य ९३ हजार ५ सय रहेको थिृो । भने आज पनि त्यहि मूल्य अर्थात ९३ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत स्थिरता छाएको छ । आइतबार चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँ रहेको थियृो । आज पन ित्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?