नेता पुन स्वदेश फर्किँदै

लोकपथ
91
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन् ।
सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?