काठमाडौं– नेपाल प्रहरीका ५० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।
सरुवा भएका डीएसपीहरुले सरुवा भएको स्थानबाटै तलब भत्ता पाउने पनि प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया