सवारीसाधनमा जोर बिजोर लागू गर्न चेकिङमा प्रहरी (तस्बिरसहित)

लोकपथ
312
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर बिजोर लागू गरिएको छ ।

काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागू गरिएको जोर बिजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ ।

अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर बिजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?