काठमाडौं– नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) ले जिम्मेवारी पाएका छन् । गत जेठ २९ गते बढुवा भएका एसपीहरुको पदस्थापना भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पदस्थापना भएका एसपीहरुलाई प्रचलित नियमअनुसार तलब भत्ता खान पाउने गरी आईजीपी सर्वेन्द्र खनालल पदस्थापनाको निर्णय गरेका हुन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया