प्रचण्डपत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि, मेडिसिटीमा उपचार हुँदै

लोकपथ
595
Shares
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनमा कोरोना संक्रमण पुष्टि भएसँगै मेडिसिटी अस्पतालको आइसीयूमा राखेर उपचार हुँदैछ ।

उनमा निमोनियासमेत देखिएकाले तीन दिनदेखि उपचार भइरहेको दाहाल निकट स्रोतले जनाएको छ ।

लामो समयदेखि दाहाल पार्किन्सनसँग मिल्दोजुल्दो लक्षण भएको जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट लामो समयदेखि पीडित उनी घरमा आराम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?