हेर्नुहोस् आजको विनिमयदर (तथ्यांकसहित)

लोकपथ
130
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १३४ रुूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?