१२ जेष्ठ २०७९, बिहीवार

एमालेको पत्रकार सम्मेलन स्थगित

२०७८,माघ,९,आईतवार १०:२२

90
Shares

काठमाडौं । नेकपा एमालेको पत्रकार सम्मेलन स्थगित भएको छ । अत्याधिक बढेको कोरोना महामारीको कारण देखाउँदै दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रको नाममा सम्बोधन, कोरोना महामारी रोकथाम नियन्त्रण र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजन गरेका थिए । तर कोरोना जोमिखका कारण पत्रकार सम्मेलन स्थगित गरि प्रेस वक्तव्य जारी गर्न लागिएको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,माघ,९,आईतवार १०:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२