एमालेको पत्रकार सम्मेलन स्थगित

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेको पत्रकार सम्मेलन स्थगित भएको छ । अत्याधिक बढेको कोरोना महामारीको कारण देखाउँदै दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रको नाममा सम्बोधन, कोरोना महामारी रोकथाम नियन्त्रण र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजन गरेका थिए । तर कोरोना जोमिखका कारण पत्रकार सम्मेलन स्थगित गरि प्रेस वक्तव्य जारी गर्न लागिएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?