उपत्यकामा आज बिजोर नम्बर प्लेटको गाडी

लोकपथ
119
Shares

काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्न पाउने भएका छन् । स्थानीय प्रशासनको आदेश अनुसार आज बिजोर गते भएकाले बिजोर नम्बर प््लेटको निजी तथा सार्वजनिक सवारी साधानमात्रै चल्न पाउने भएको हो ।
गत बिहीबार बसेको काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण रोकथामका लागि भन्दै यातायातमा जोरबिजोर लगाउने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?