२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप

लोकपथ
161
Shares

विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।

अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?