जनमत पार्टी धनुषा कुशवाहासहितका नेताहरु रिहा

लोकपथ
182
Shares

जनकपुरधाम । जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहाहरु भएका छन् ।

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?