१२ जेष्ठ २०७९, बिहीवार

प्रधानमन्त्रीको सम्बोधन : मेलम्चीको पानी, निर्वाचनदेखि कोरोनासम्म (पूर्णपाठ)

२०७८,माघ,७,शुक्रवार १७:१८

144
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीको नाममा सम्बोधन गरेका छन् ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी आगामी १ वर्षभित्र देशमा तीनै तहको निर्वाचन गराउने अभिभारा सरकारको काँधमा रहेको त्यसको जिम्मेवारी पूरा गर्ने बाटोमा रहेको बताए । साथै यहि वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने समेत प्रधानमन्त्री देउवावले बताए ।

 

 

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १७:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशका ११ वटै उपमहानगरको अन्तिम मतपरिणम सार्वजनीक भइसकेको छ । यस पटक नेपाली कांग्रेस र एमालेले समान ३/३

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका

लमजुङ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख

रसुवा । रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५