प्रधानमन्त्रीको सम्बोधन : मेलम्चीको पानी, निर्वाचनदेखि कोरोनासम्म (पूर्णपाठ)

लोकपथ
208
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीको नाममा सम्बोधन गरेका छन् ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी आगामी १ वर्षभित्र देशमा तीनै तहको निर्वाचन गराउने अभिभारा सरकारको काँधमा रहेको त्यसको जिम्मेवारी पूरा गर्ने बाटोमा रहेको बताए । साथै यहि वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने समेत प्रधानमन्त्री देउवावले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?