१३ जेष्ठ २०७९, शुक्रवार

डिशहोमको अफर : ८९९ रुपैयाँमा १०० एमबिपिएसको इन्टरनेट

२०७८,माघ,७,शुक्रवार १४:३४

99
Shares

काठमाडौं । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मर्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १४:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जुम्ला । जुम्लामा एभरेष्ट इन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रालि‍ले वायरलेस सेवा दिँदै आएकोमा

काठमाडौं । चर्को घामका कारण मानिसलाई पसिना आउने र बाहिर निस्केर केही गर्न गर्मी हुने भएकाले गर्मीको मौसम आउनेबित्तिकै मानिसहरु

काठमाडौं । डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५