आज प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने

लोकपथ
169
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

नेपालमा अत्याधिक मात्रामा कोरोना संक्रमणको जोखिम बढेसँगै प्रधानमन्त्री देउवाले त्यसबारे सुसूचित गराउनका लागि राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?