१८ मङ्सिर २०७८, शनिवार

यसकारण मसालले लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने

२०७४,आश्विन,२५,बुधबार २३:२३

9
Shares

 काठमाडौँ, २६ असोज – नेकपा (मसाल) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय गरेको छ ।निर्वाचनमा तालमेलका लागि लोकतान्त्रिक र वाम दुवै गठबन्धनसँग वार्ता गर्दै आएको मसालले सरकारले संविधान संशोधन विधेयकलाई पुनःपेस गर्ने सोच राखेको तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी मन्त्रिपरिषद् विस्तार गरेकाजस्ता घटनाका कारण आफूहरु वामपन्थी गठबन्धनमा जान तयार रहेको नीति तय गरेको जनाएको हो ।सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा वामपन्थीहरुसँग तालमेल नभएमा एक्लै पनि चुनाव लड्ने उद्घोष गरिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार २३:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रक्रिया अन्तरगत जारी मतदानमा हालसम्म ८०० मत खसेको छ । बिहान ८ बजेबाट

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशको मतदान भैरहवास्थित महेन्द्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको निर्वाचन भर्खरै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। विराटनगरमा आज शनिबार पत्रकारसँग कुराकानी

ताजा समाचार