उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा माघ ७ गते रातिदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार बैठक बसेर सो निर्णय गरेको हुन् ।

सार्वजनिक र निजी सवारीसाधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?