१० जेष्ठ २०७९, मंगलवार

उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय

२०७८,माघ,६,बिहीवार २१:०५

738
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा माघ ७ गते रातिदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार बैठक बसेर सो निर्णय गरेको हुन् ।

सार्वजनिक र निजी सवारीसाधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउनेछन् ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार २१:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ । नीति तथा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औषधि उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै

ताजा समाचार

सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:५१
आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३
सलमान खान नेपाल नआउने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:३७
पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५