१० जेष्ठ २०७९, मंगलवार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित

२०७८,माघ,६,बिहीवार २०:४०

3.15k
Shares

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पार्टी विधानको अधिकार प्रयोग गरी प्रदेश कार्यसमिति सदस्यहरु मनोनित गरेका छन् ।
आज सभापती पुनले पार्टिको विधान २०१७ को परिच्छेद ४ अन्तरगत धारा १३को उपधारा १० ग बमोजिक ६ जना सदस्य मनोनित गरेका हुन् । मनाेनित हुनेमा निर्वाचनमा प्रदेश उपसभापतीमा पराजित रुपन्देहीका अष्टभुजा पाठक, प्यूठानका पुर्व पार्टी सभापती अमर भण्डारी, अर्घाखाचीका डा जय वहादुर टण्डन, कपिलवस्तुवाट पूर्व एसएसपी बिक्रम सिहं थापा र पाल्पाका रामेश्वर पन्थी
रहेका छन् ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार २०:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै उथलपुथल देखियो । कतै स्वतन्त्र उम्मेदवारको दबदबा देखियो भने कतै राजनीतिक दलमाथि

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१