कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित

लोकपथ
4.6k
Shares

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पार्टी विधानको अधिकार प्रयोग गरी प्रदेश कार्यसमिति सदस्यहरु मनोनित गरेका छन् ।
आज सभापती पुनले पार्टिको विधान २०१७ को परिच्छेद ४ अन्तरगत धारा १३को उपधारा १० ग बमोजिक ६ जना सदस्य मनोनित गरेका हुन् । मनाेनित हुनेमा निर्वाचनमा प्रदेश उपसभापतीमा पराजित रुपन्देहीका अष्टभुजा पाठक, प्यूठानका पुर्व पार्टी सभापती अमर भण्डारी, अर्घाखाचीका डा जय वहादुर टण्डन, कपिलवस्तुवाट पूर्व एसएसपी बिक्रम सिहं थापा र पाल्पाका रामेश्वर पन्थी
रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?