१० जेष्ठ २०७९, मंगलवार

त्रिविका सबै परीक्षाहरु स्थगित (विज्ञप्तिसहित)

२०७८,माघ,६,बिहीवार १६:२३

1.152k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षाहरु स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सबै तत्कालका लागि सबै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे ।

आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोनाको तेस्रो लहरमा पनि सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएको थियो ।

त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको उक्त सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार १६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ । नीति तथा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औषधि उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै

ताजा समाचार

पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२